दफा ६२२
घर बहाल सम्बन्धी व्यवस्था लागू हुने

यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि घर बहाल सम्बन्धमा भाग–४ को परिच्छेद–९ को व्यवस्थालागू हुनेछ ।